निरौला वन्धु सेवा समाज मुनाफारहित विशुद्ध आदर्शले उत्प्रेरित जनहितकारी सामाजिक संस्था हो ।

संस्थाको उदेश्य

निराैला वंशको इतिहास, वंशावली, संस्कृति, सामाजिक योगदान आदिको अन्वेषण गर्ने पूर्वजले गरेका कामको पदचिन्ह पछ्याएर त्यो विषयवस्तु र घटनाक्रम तिथिमितिको खोज गर्ने र तिनको अभिलेख राख्ने र तिनलाई प्रकाशित गर्ने यसका प्रमुख उद्देश्य हुन् । समाजले यतिखेर यस्तै विषयमा बढी चासो लिएको छ । पौरस्त्य सभ्यता दर्शन र चिन्तनअनुसारको सुन्दर र सभ्य समाज बनाउन योगदान दिने सामाजिक कुरीति विकृति र विसंगति हटाउने रचनात्मक काम गर्ने अनि निराैला हरूबीच सद्भाव प्रेम भ्रातृत्व आपसी सहयोग सम्बनध बढ्ने विभिन्न कार्यक्रम गर्ने पनि यसका उद्देश्य रहेका छन् ।
Go to लेखरचना संग्रह

लेखरचना संग्रह

Go to सुचना

सुचना

Go to डाउनलोड

डाउनलोड

सुचना

सम्पर्क / सुझाव / प्रतिकृया